२०८२, १ माघ बिहीबार

राजधानीमै पालमा प्रहरी

राजधानीमै पालमा प्रहरी


काठमाठौं, मंसिर ९ :महानगरीय प्रहरी परिसर काठमाडौं र अपरधा अनुसन्धान महाशाखा साढे तीन बर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भईरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् ।

हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् । २०७२ वैशाखले भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दुई निकाय महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भईरहेका छन् । टेकुस्थित नेसनल ट्रेनिङ परिसरमा साढे तीन बर्षअघि बनाइएका पाल जीर्ण भईसकेका छन् ।, आजको कानितपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ७ : ०० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा