२०८३, ३१ जेष्ठ सोमबार

आगो बालेर सुत्दा संगिताकाे मृत्यु, परिवार सबै बेहोस

आगो बालेर सुत्दा संगिताकाे मृत्यु, परिवार सबै बेहोस


काठमाडौँ, ८ मङ्सिर: काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा धादिङका एककाे मृत्यु भएसंगै परिवारै बेहोस भएका छन्। धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगरकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । मगरकाे श्रीमान् २३ वर्षीया राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार बिहान ३ बजे बेहोसी अवस्थामा होस खुलेपछि श्रीमान्ले नजिकै बस्ने दाजुलाई खबर गरेका थिए । र, उनले अर्धचेत अवस्थामा ३ जनालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याएका थिए । याे खबर नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, ८ मंसिर शनिबार  ७ : २१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क