२०८३, २२ भाद्र मंगलबार

डोटीमा स्कुल बस दुर्घटना (अपडेट) : १६जनाको मृत्यु, दर्जनौं घाइते

डोटीमा स्कुल बस दुर्घटना (अपडेट) : १६जनाको मृत्यु, दर्जनौं घाइते


काठमाडौं ६ मंसीर डोटीको शिखर नगरपालिका २ मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।   ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा सशत्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धार कार्य भैरहेको छ । प्रहरीका अनुसार ६५ जना चढेको गाडी भिरबाट ३ सय मिटर तल खसेको छ ।
डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बिद्या निकेतनको से १ च २९३ नं को बस भिरबाट खसेको हो ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ८ : २१ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै