२०८२, ७ फाल्गुन बिहीबार

सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह

सङ्गठनबारे गलत प्रचार नगर्न आग्रह


काठमाडौँ, ६ मङ्सिर: क्रान्तिकारी पत्रकार सङ्गठनले आफ्नो सङ्गठनबारे गलत प्रचार नगर्न सबैमा आग्रह गरेको छ । सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा सङ्गठनका नाममा केही व्यक्तिले सङ्गठनलाई बदनाम गराउन खोजेको भन्दै त्यस्ता गतिविधि नगर्न सबैमा आग्रह गर्नुभएको हो ।

“यसअघि पार्टी र सङ्गठनका कारवाहीमा परिसकेका र अहिले कुनै सम्पर्कमा नरहेका जन्मदेव जैसी र बाबुराम भुषाल लगायतले आफूहरुलाई पार्टी निकट र सङ्गठनको मान्छे भन्दै विभिन्न ठाउँमा पुगेको र गलत प्रसार गर्ने गरेको हुँदा सबैलाई सचेत रहन अनुरोध छ”, विज्ञप्तीमा भनिएको छ । आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टी निकट रहेको यस सङ्गठनलाई बदनाम गर्न केही अराजक व्यक्तिहरु निरन्तर लागिरहेको सङ्गठनले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ५ : ४८ बजे

अमित लामालाई तेमालमा भव्य स्वागत, समाजवादी नेता घर फर्किए

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का केन्द्रीय सदस्य तथा

सिन्धुलीमा एक सय बढी नेकपा कार्यकर्ता एमालेमा समाहित, मरिणबाट उठ्यो बिद्रोहको झण्डा

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका एक सय भन्दा बढी स्थानीय

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र