२०८२, २४ असार मंगलबार

विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल

विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल


कामठाडौं, मंसिर ५: राज्यले हरियो नम्बर प्लेटको गाडीले पर्यटक बोक्ने, कालो प्लेटले भाडामा यात्रु ओसार्ने र रातोलाई चाहिँ निजी प्रयोग गर्ने भनेको छ । तर, राजधानीमा यस्तो एउटा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पर्यटकको
भीड हुने स्थान छ जहाँ खुलमखुल्ला सरकारी नियम मिचेर रातो प्लेटले पर्यटक ओसार्छन् र राज्यका निकाय रमिते बनिरहन्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि व्यक्तिगत प्रयोजनका लागि लिइएका २ सयवटा रातो नम्बर प्लेटका गाडीले दैनिक विदेशी यात्रुसँग डलरमा भाडा लिएर व्यवसायी चलाईरहेका छन् ।

निजी प्रयोजनका लागि लिएर पुर्णतः व्यावसायिक प्रयोगमा लगाईएका यस्ता गाडी चलाउन नदिनु भनी गृहमन्त्रालय, पर्यटन मन्त्रालय र विमानस्थल व्यवस्थापनको जिम्मा लिएको नागरिक उड्डायन प्राधिकरणले धेरै पटक लिखित निर्देशन दिएतापनि बर्षौँदेखि यी गाडी निर्वाध चलिरहेका छन् ।, यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : ४२ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज