२०८३, ६ बैशाख सोमबार

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा

पप्पुलाई नयाँ ठेक्कामा रोक, राष्ट्र बैंक निर्माणको ठेक्का अन्योलमा


कामठाडौं, मंसिर ५: सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का अन्योलमा परेको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले पप्पु विवादित भएकाले सबभन्दा कम रकम कबुल गरेपनि ठेक्का दिने निर्णय गरेको थिएन । बरु निर्णय फिर्ता गरिदिन माग गर्दै दसैंअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाए पनि अझै निर्णय हुन सकेको छैन ।

प्रकाशित मिति : २०७५, ५ मंसिर बुधबार  ७ : १३ बजे

भीमफेदीमा कोदो उत्पादनमा उल्लेखनीय वृद्धि, ५५० मेट्रिक टन उत्पादनसँगै ३३ लाख बढी अनुदान वितरण

मकवानपुर । भीमफेदी गाउँपालिकामा चालू आर्थिक वर्षमा रैथाने बाली कोदो

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख