२०८३, ६ बैशाख सोमबार

रकम असुल गर्दै हिँड्ने नक्कली प्रहरी पक्राउ

रकम असुल गर्दै हिँड्ने नक्कली प्रहरी पक्राउ


सप्तरी, ४ मङ्सिर:आफू प्रहरी हो भन्दै रकम असुल गर्दै हिँड्ने एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ खर्साल टोलका २० वर्षीय जोगिन्द्र भनिने सागर यादव रहेको छ ।

सप्तरी बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टिस्थित नेपाल भारत सिमानामा यादवले आफू सादा पोशाकको (सिभिल) प्रहरी भएको भन्दै नेपाल–भारत आवतजावत गर्ने मानिसहरुसँग रकम असुली गरेकाले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ३७ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ