२०८३, २७ श्रावण बिहीबार

बंगलादेश र म्यानमारको चेपमा नेपाल

बंगलादेश र म्यानमारको चेपमा नेपाल


काठमाडौं ,मंसिर ४ : बंगलादेश र म्यानमार दुवै मुलुकको चेपमा पर्दा नेपालले राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा भएको मतदानमा भाग लिन सकेन । पक्षमा उभिँदा म्यान्मार र विपक्षमा रहँदा बंगलादेश रिसाउने अवस्था आएपछि म्यान्मारविरुद्धको मतदानमा नेपालले उपस्थित जनाउन नसेको बुझिएको छ ।

७ लाख २० हजारभन्दा बढी रोहिंग्यालाई हिंसात्मक बल प्रयोग गरी देश निकाला प्रकरणलाई लिएर राष्ट्रसंघमा मतदान भएको हो । इस्लामिक संगठन (ओआईसी) र युरोपेली संघ (इयु)ले शुक्रबार राष्ट्रसंघीय महासभाको मानव अधिकार समितिमा म्यान्मारका मानव अधिकार उल्लघंनकर्ता दोषीलाई कारबाही माग गरी दर्ता गरेको संकल्प प्रस्तावको पक्षमा १ सय .४२ देशले मतदान गरेका थिए ।

चीन, रसिया, फिलिपिन्स भियतनाम, लाओसलगायत १० देशले विपक्षमा मत दिएका थिए । नेपाल, भारत, जापानलगायत एसियाका २६ देश अनु पस्थित रहे ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ४ मंसिर मंगलबार  ७ : ४९ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी