२०८३, ७ कार्तिक शनिबार

१२ वटा जीवित कछुवासहित एक युवक पक्राउ

१२ वटा जीवित कछुवासहित एक युवक पक्राउ


काठमाडौँ, ३ मङ्सिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका दोलखाको भीमेश्वर नगरपालिका–२ का रसिक श्रेष्ठलाई ललितपुर महानगरपालिका–७ ग्वार्कोबाट आज अपराह्न पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ब्यूरोका अनुसार अभियुक्त श्रेष्ठ र बरामद कछुवा डिभिजन वन कार्यालय, ललितपुरमा बुझाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ६ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना