२०८२, २४ चैत्र बुधबार

भोलि उठी कहाँ जाने…, तीन दिनभित्र परिषद् खाली गर्न चिठी

भोलि उठी कहाँ जाने…, तीन दिनभित्र परिषद् खाली गर्न चिठी


काठमाडौँ, १ मङ्सिर । शुक्रबार दिउँसो लैनचौरस्थित समाज कल्याण परिषद् कार्यालय छिर्दा कर्मचारीहरू निराश देखिन्थे। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । भवन विभागका सचिव, सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो। शुक्रबारै परिसर वरपर रहेका घाँस र झाडी काटियो।

सरकारले बुधबार परिषद्लाई तीन दिनभित्र कार्यालय खाली गराउन निर्देशन दिएपछि परिषद्मा अनिश्चितता छाएको हो। आफ्नो भवन र जग्गा उपराष्ट्रपतिलाई सुम्पिने निश्चित भएपछि कर्मचारी निराश र आक्रोशित देखिए।

सामाजिक कामका लागि चन्दाबाट जोडिएको भवन र जग्गा गुमाउन उनीहरू चाहँदैनन्। दानबाट प्राप्त भएको परिषद्को जग्गा ०३७ सालमा सरकारको स्वामित्वमा गएको थियो। सरकारी निर्णयको कडा प्रतिवाद गर्न कर्मचारी सकिरहेका छैनन्। तर शुक्रबार दिउँसो उनीहरूले विज्ञप्ति जारी गर्दै आन्दोलनका थप कार्यक्रम गर्ने जनाएका छन्।

प्रकाशित मिति : २०७५, १ मंसिर शनिबार  ८ : ३३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि