२०८३, ५ बैशाख आईतबार

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ

किशोरीलाई बलात्कार गर्ने काभ्रेका अधिकारी पक्राउ


काठमाडौँ, ३० कात्तिक : जबर्जस्तीकरणी गरेको अभियोगमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडाकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले ती किशोरीलाई कलङ्कीस्थित अन्नपूर्ण होटलमा बुधबार राती जबर्जस्तीकरणी गरेर फरार रहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ३६ बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव