२०८२, ७ भाद्र आईतबार

आज शुक्रबारको दिन किन्नुहोस् यी ५ बस्तु जसले चम्काउछ तपाईको भाग्य !

आज शुक्रबारको दिन किन्नुहोस् यी ५ बस्तु जसले चम्काउछ तपाईको भाग्य !


कुनै समान या वस्तु किन्दा हामी कुनै कुराको ध्यान नदिई किन्ने बानीले घरको सुख शान्ति हटाईदिन्छ। यस्तै आज शुक्रबारको दिन कुन बस्तु किन्दा हाम्रो भाग्य चम्किन्छ र शुभ हुन्छ भन्ने बारे जानकारी गराउदैछौ।

शुक्रबारको दिन किन्नुहोस यी वस्तु :
१. लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन।

२. यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले ग्रह दशा हटेर जान्छ।

३. ५ कौडा र ११ घुम्ती चक्रलाई किनेर पहेलो कपडामा राखेर जहाँ तपाई पैसा राख्नु हुन्छ त्यहाँ राख्नुहोस। यदि तपाइको पसल छ भने पैसा राख्ने ठाउमा यो राख्नु होस् यसबाट तपाइको व्यापार व्यसाय बढ्छ।

४. कारोबार लेख्ने कापी शुक्रबारको दिन किन्नु होस्। दुई हात जोडी हे देव खाता मेरो व्यापार व्यवसाय राम्रो गरिदेउ भन्दै प्राथना गर्नुहोस। यसो गर्दा तपाइको व्यापार व्यवसायमा मत लक्ष्मीको कृपा मिल्छ ।

५. शुक्रबारको दिन इलेक्ट्रोनिक समानहरु किन्नु एकदम शुभ मानिन्छ यसो गर्दा आर्थिक समस्या कम भएर जान्छ समान टिकाउ पनि हुन्छ।

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : २१ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार