२०८२, ७ भाद्र आईतबार

जीवनमा कसरी सफलता हात पार्ने ? हुर्नुहोस्

जीवनमा कसरी सफलता हात पार्ने ? हुर्नुहोस्


– लक्ष्य हासिल गर्न वा सपना पूरा गर्न निरन्तरको प्रयास आवश्यक हुन्छ ।

– जुन काममा आफू रमाउन सकिन्छ, त्यही काममा हात हाल्नुपर्छ । पक्कै पनि सकारात्मक नतिजा प्राप्त हुनेछ ।

– स्वयं आफूलाई खुसी राख्ने उपाय खोजौं । यसले आफूलाई खुसी तुल्याउन कुनै अर्को व्यक्तिमा निर्भर हुनुपर्दैन ।

– नराम्रो बानी त्यागौं र नयाँ बानी अपनाऔं । जीवनशैलीमा नयाँपन ल्याउने प्रयास गरौं ।

– जीवनका ठूला–ठूला समस्या एवं चुनौतीसँग पनि डटेर लडौं ।

– अनावश्यक समय खर्च नगरौं । हरेक समय यस्तो काममा लागौं, जुन अर्थपूर्ण र उत्पादक होस् ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ९ : ०६ बजे

पाभेल कुमार शाहलाई ‘अन्तर्राष्ट्रिय आइकन अवार्ड २०२५’, मार्सल आर्टमा समर्पणको उच्च सम्मान

काठमाडौं । नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल कुमार शाहलाई

सुटकेशभित्र महिलाको शव फेला, रौतहटमा एक सातामै तेस्रो शव भेटियो

रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र

लिपुलेक प्रकरणमा भारत–चीन सम्झौता अस्वीकार्य : प्रवासी नेपाली मञ्चको कडा आपत्ति

काठमाडौँ । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गरी व्यापार