२०८३, ३१ असार बिहीबार

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने

आधुनिक शैलीको राधाकृष्ण मन्दिर बन्ने


काठमाडौँ, २९ कात्तिक : जगत्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ मा धार्मिक पर्यटन प्रवद्र्धनका लागि आधुनिक शैलीको ऐतिहासिक राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष राजुप्रसाद कँडेलका अनुसार १२५ रोपनी क्षेत्रफलमा इटालियन मार्बलबाट मन्दिर निर्माण हुनेछ ।

मन्दिर परिसरमै सवारी साधनको पर्याप्त पार्किङ, तीन वटा ठूला सभाहल, विभिन्न फाउण्टेनसहितको आकर्षक बगैँचाको निर्माण हुनेछ । मन्दिरको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएको छ । सो कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ५५ बजे

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला

केन्द्रको राजनीतिक हलचलको असर मधेशमा पनि, सत्ता समीकरणबारे नेताहरू ‘पर्ख र हेर’को अवस्थामा

जनकपुरधाम । केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धलाई

सुदूरपश्चिममा नयाँ राजनीतिक मोड, नेकपाले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने

धनगढी । सुदूरपश्चिम प्रदेशको विकसित राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा

सांसदका लागि स्वकीय सचिवको सुविधा पुनः लागू, मन्त्रिपरिषद्को निर्णयपछि पुरानो व्यवस्था ब्युँतियो

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न