२०८३, १७ आश्विन आईतबार

साथीको ईमान्दारीता कसरी पहिचान गर्ने ? हुर्नुहोस् नीति वचन

साथीको ईमान्दारीता कसरी पहिचान गर्ने ? हुर्नुहोस् नीति वचन


यथा चित्तं तथा वाचो यथा वाचस्तथा क्रियाः ।
चित्ते वाचि क्रियायांश्च साधुनामेकरूपता ।। –नीति श्लोक

सच्चा व्यक्ति त्यही बोल्छन् जो गरेर देखाउछन् । जे गर्छन् त्यही बोल्छन् पनि । यस्ता व्यक्तिको मन, वचन र कर्म तीन कुरामा समानता रहन्छ ।

जो मनमा एक कुरा सोच्छन् र अर्कै कुरा भन्छन् र अर्कै कुरा गर्छन् ती कदापि असल हुन सक्दैनन् । सज्जन व्यक्ति जे बोल्छन् त्यही गर्छन् र जे गर्छन् त्यही बोल्छन् पनि । मन, वचन र कर्ममा एकरूपता हुने व्यक्ति असल हुन् भने मन, वचन र कर्ममा फरक देखिने व्यक्ति खराब हुन् भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ८ : ०३ बजे

एनसेलको आइफोन १८ अफर : फोन किन्दा अनलिमिटेड डेटा, कल र ओटीटी

काठमाडौं । एनसेलले एप्पलका नयाँ आइफोन १८ सिरिज खरिद गर्ने

टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुन जित्ने मौका

दसैँ–तिहारमा फोन खरिद गर्ने ग्राहकलाई सुनदेखि चाँदीसम्मका उपहार काठमाडौं ।

कांग्रेस महाधिवेशनमा सुरक्षा कडा, तालिम प्राप्त कुकुरदेखि सादा पोशाकका प्रहरीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी, संगठन र संसदीय अनुभवलाई आधार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री