२०८२, ८ भाद्र सोमबार

गृह मन्त्रालयभित्र आगलागी

गृह मन्त्रालयभित्र आगलागी


काठमाडौँ, २९ कात्तिक : गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ६ : १५ बजे

तेमाल थामडाँडामा “कोम्हेंदो कृषक महिला समूह”लाई हिउँदे तरकारीको बीउ वितरण

तेमाल। काभ्रेको तेमाल गाउँपालिका-८, थामडाँडामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत गठन

‘लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य’: एमाले दार्चुला

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुला जिल्ला कमिटीले लिपुलेक–कालापानी

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दु नारीहरूले मनाउने एक महत्वपूर्ण धार्मिक पर्व

कलंकी नजिकै कोल्ड ड्रिङ्क्स बोकेको पिकअप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै सोमबार बिहान एक पिकअप भ्यान

युक्रेन-रुस युद्ध : क्षेप्यास्त्र डिपो र तेल रिफाइनरीमा आक्रमण, दुवै पक्षको आक्रामकता तीव्र

काठमाडौं । रुसले आइतबार युक्रेनमा क्षेप्यास्त्र भण्डारण स्थल र सैन्य