२०८३, १७ आश्विन आईतबार

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड

नेपाल प्रहरीलाई डिजिटल गभर्मेन्ट अवार्ड


काठमाडौँ, कात्तिक २९ :सेवा प्रवाहमा सुचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ ।एसिया — ओसिनिया कम्युनिष्ट अर्गनाईजेसनले नेपाल प्रहरीलाई एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्प्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा. अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए ।डा. गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
एसिसियो २४ देशका आईसिटी एसोसियनहरुको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : २७ बजे

समाजसेवाको उदाहरण बने शेर्पा : विद्यालयलाई पोसाक र स्मार्ट बोर्ड सहयोग

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–१ का पूर्व वडाध्यक्ष तथा समाजसेवी

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा तीर्थ लामाको उम्मेदवारी, संगठन र संसदीय अनुभवलाई आधार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलाञ्चोक जिल्ला सभापति, पूर्वमन्त्री

कांग्रेसको आर्थिक मोडल : निजी क्षेत्रलाई मेरुदण्ड, लगानी सुरक्षादेखि कर स्थायित्वसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको मञ्च मात्र

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम