२०८३, ७ कार्तिक शनिबार

बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’


काभ्रे, कात्तिक २९ : सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ । विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरको हो ।

प्रकाशित मिति : २०७५, २९ कार्तिक बिहीबार  ७ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना