२०८२, २० चैत्र शनिबार

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पु¥याउने तयारी


काठमाडौं, कात्तिक २८: सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो ।

सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन ।

प्रकाशित मिति : २०७५, २८ कार्तिक बुधबार  ७ : ४६ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले