२०८३, १७ आश्विन आईतबार

हेर्नुहोस् महिलाले यौनसम्बन्धी सोच्ने दश अनौठा कुरा

हेर्नुहोस् महिलाले यौनसम्बन्धी सोच्ने दश अनौठा कुरा


नेपाली समाजमा यौनसम्बन्धी खुलेयाम कुराकानी हुँदैन । भएपनि निश्चित उमेर समूहका मानिसहरुबीच यदाकदा हुन्छ । पुरुषको तुलनामा महिला यस्ता कुराकानीबाट टाढै बस्ने गरेका छन् । तर, विभिन्न अध्ययनले के देखाउँछ भने, महिलामा पनि सेक्ससम्बन्धी अनौठा चाहाना हुन्छन् । यद्यपि, उनीहरु ती चाहानालाई हत्तपत्त व्यवहारमा ल्याउँदैनन् । आखिर के हो त महिलाका अनौठा चाहाना र व्यवहार रु यहाँ विभिन्न अध्ययनलाई आधार मानेर बुँदागत रुपमा तयार पारिएको सामाग्रि प्रस्तुत गरिएको छ ।

१. अपरिचित व्यक्तिसँग यौनसम्बन्ध
अधिकांस महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । एक अध्यन भन्छ, ‘अपिरिचित व्यक्तिसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हुन्छ ।’
२.आत्मसमर्पण
कतिपय महिलामा पार्टनरले आफूलाई उठाएर ओच्छ्यानमा लगोस् र कपडा खोलेर क्रिडा गरोस् भन्ने चाहाना हुने गरेको अध्ययनको दाबी छ । अलि हेप्ने र होच्याएर कुरा गर्ने खालको पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला–महिलाबीचको सम्बन्ध
महिला पुरुषसँगमात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्ययनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहाना
महिलाहरु हरेकपटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधैं यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी किनारमा यौनसम्बन्ध
अधिकांस महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६. निर्वस्त्र हुने चाहाना
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी । महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।
७. जबर्जस्ती सेक्स
कुनै पनि महिलालाई बलात्कृत हुने चाहाना हुँदैन । तर, कुनै मन परेको पुरुषले जबर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने गरेको अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कुनै बेला महिलालाई पुरुषजस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुममा यौनसम्बन्ध
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रात
दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधैं सोचिरहन्छन् ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : ३७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार