२०८२, २३ असार सोमबार

हेर्नुहोस् महिलाले यौनसम्बन्धी सोच्ने दश अनौठा कुरा

हेर्नुहोस् महिलाले यौनसम्बन्धी सोच्ने दश अनौठा कुरा


नेपाली समाजमा यौनसम्बन्धी खुलेयाम कुराकानी हुँदैन । भएपनि निश्चित उमेर समूहका मानिसहरुबीच यदाकदा हुन्छ । पुरुषको तुलनामा महिला यस्ता कुराकानीबाट टाढै बस्ने गरेका छन् । तर, विभिन्न अध्ययनले के देखाउँछ भने, महिलामा पनि सेक्ससम्बन्धी अनौठा चाहाना हुन्छन् । यद्यपि, उनीहरु ती चाहानालाई हत्तपत्त व्यवहारमा ल्याउँदैनन् । आखिर के हो त महिलाका अनौठा चाहाना र व्यवहार रु यहाँ विभिन्न अध्ययनलाई आधार मानेर बुँदागत रुपमा तयार पारिएको सामाग्रि प्रस्तुत गरिएको छ ।

१. अपरिचित व्यक्तिसँग यौनसम्बन्ध
अधिकांस महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । एक अध्यन भन्छ, ‘अपिरिचित व्यक्तिसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हुन्छ ।’
२.आत्मसमर्पण
कतिपय महिलामा पार्टनरले आफूलाई उठाएर ओच्छ्यानमा लगोस् र कपडा खोलेर क्रिडा गरोस् भन्ने चाहाना हुने गरेको अध्ययनको दाबी छ । अलि हेप्ने र होच्याएर कुरा गर्ने खालको पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला–महिलाबीचको सम्बन्ध
महिला पुरुषसँगमात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला–महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्ययनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहाना
महिलाहरु हरेकपटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोच्छन् । तर, सधैं यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी किनारमा यौनसम्बन्ध
अधिकांस महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।
६. निर्वस्त्र हुने चाहाना
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर, उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी । महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।
७. जबर्जस्ती सेक्स
कुनै पनि महिलालाई बलात्कृत हुने चाहाना हुँदैन । तर, कुनै मन परेको पुरुषले जबर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने गरेको अध्ययनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तन
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर, कुनै बेला महिलालाई पुरुषजस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुममा यौनसम्बन्ध
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सधैं हुने अध्ययनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रात
दुनियाँले जे सुकै सोचोस्, आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सधैं सोचिरहन्छन् ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ९ : ३७ बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त