२०८२, २० चैत्र शनिबार

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण


काठमाडौं, कात्तिक २७ : महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो ।

मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।, आजको नेपला समाचापत्रमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २७ कार्तिक मंगलबार  ६ : ४० बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले