२०८२, १८ मंसिर बिहीबार

नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए

नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए


नुवाकोट, कात्तिक २५ : तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।

देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका हुन्। बुधवार साँझ देउसी खेल्न गउँतर्फ गएका सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए। याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : १२ बजे

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय