२०८२, १९ चैत्र शुक्रबार

नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए

नुवाकोटमा देउसी खेल्न गएका पाँच बालिका सुर्खेतमा भेटिए


नुवाकोट, कात्तिक २५ : तिहारमा देउसी खेल्न गएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। बुधवारदेखि बेपत्ता रहेका बालिका सुर्खेतमा भेटिएक हुन्।

देउसी खेल्न गएका लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका हुन्। बुधवार साँझ देउसी खेल्न गउँतर्फ गएका सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए। याे खबर अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, २५ कार्तिक आईतबार  ८ : १२ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले