२०८२, १९ चैत्र शुक्रबार

भाग्य बदल्न चाहनुहुन्छ ? बाथरूममा राख्नुहोस् निलो रङको बाल्टी

भाग्य बदल्न चाहनुहुन्छ ? बाथरूममा राख्नुहोस् निलो रङको बाल्टी


वास्तुशास्त्रअनुसार बाथरुममा निलो रङ्गको बाल्टी राख्नु निकै लाभदायी हुन्छ। निलो रङ्गको बाल्टी बाथरुपमा राख्नाले सुख शान्ति, तथा संवृद्धिमा वृद्धि हुने विश्वास रहँदै आएको छ। तर बाल्टी भने कहिल्यै पनि खाली राख्नु हुँदैन। यसलाई सँधै भरी बनाएर राख्नुपर्छ । घरको बाथरुम देख्दा सामान्य लाग्छ तर यसमा पनि कैयौँ दोषहरु उत्पन्न हुन्छन्। जसले जीवनमा शुभ अशुभ फल दिन्छ । तपाईले यसमा ध्यान दिनुभएन भने गलत वास्तुको प्रभावले जीवनमा दुख परिरहन्छ।

बाथरुम घरको एक अनिवार्य क्षेत्र हो । यस स्थानको सम्बन्ध तपाईको धन लाभसँग पनि जोडिएको हुन्छ। वास्तुशास्त्र अनुसार बाथरुममा निलो रङ्को बाल्टी राख्नु निकै लाभदायी मानिन्छ । यसरी राख्नाले सुख शान्ति र सम्वृद्धि मिल्नेछ।वास्तु अनुसार बाथरुमको ढोका अगाडि ऐना राख्नु अशुभ मानिन्छ। जब तपाई बाथरुमको ढोका खोल्नुहुन्छ भने नकारात्मक उर्जा ऐनामा देखिनेछ र घरमा पनि त्यस्तै प्रकारको किचलो उत्पन्न हुन्छ।

हामी बाथरुम प्रयागे गरेपछि ढोका खूल्लै छाडेर हिँड्छौँ। ढोका खुल्ला छोड्नु अशुभ मानिन्छ। यसले नकरात्मक ऊर्जालाई अर्कषण गर्दछ। त्यस्तै तपाईको कोठाभित्रै बाथरुम छ भने पनि सँधै ढोका बन्द राख्ने गर्नुस् । किनकी वास्तुका अनुसार बेडरुम र बाथरुममा दुई अलग अलग ऊर्जा हुन्छ। यसलाई एक आपसमा जुध्नु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा वास्तु र वैज्ञानिक दुवै दृष्टीले नराम्रो असर गर्दछ।

प्रकाशित मिति : २०७५, २४ कार्तिक शनिबार  ५ : ४० बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले