२०८२, ३२ असार बुधबार

प्रधानमन्त्रीको फोटो बंग्याएर फेसबुकमा हाल्ने एक युवक काभ्रेबाट प्रक्राउ

प्रधानमन्त्रीको फोटो बंग्याएर फेसबुकमा हाल्ने एक युवक काभ्रेबाट प्रक्राउ


काठमाडौं २० कार्तिक : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको फोटो बंग्याएर सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जना प्रक्राउ परेका छन् ।

मंगलबार पक्राउ परेका काभ्रेको मण्डनदेउपुर नगरपालिका देउपुरका कृष्ण ढकाल रहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले जानकारी दिनुभयो ।

विभिन्न आपत्तिजनक फोटोमा फोटो जोडेर प्रकाशन गरिएकाले कृष्ण ढकाललाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ११ : ०१ बजे

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

पेट्रोल र डिजलको मूल्य घटयो

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक

आज पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी