हिन्दुहरुको महान् सांस्कृतिक पर्व तिहारमा नभई नहुने अत्यावश्यक वस्तुहरु धेरै छन्, जसको अभावमा तिहार अधुरो रहन्छ ।
१. घिऊ तेल, २.फूल र माला, ३. चामलको पीठो
४. भाइ मसला, ५. फलफूल, ६. अबीर केसरी
७. विद्युतीय बत्ती, ८. ओखर, ९. मैनबत्ती
१०. पाला र दियो, ११. बत्ती, १२. धूप र
१३. रातोमाटो
प्रतिक्रिया