२०८२, २३ कार्तिक शनिबार

सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु

सजिलैसँग मायामा फस्छन् यी राशि भएका व्यक्तिहरु


हरेक राशिका प्रेमप्रतिको व्यवहार र रुचि फरक फरक हुन्छ । कोहि मायामा साह्रै नै इमोशनल हुन्छन् त कोहि रोमान्सको लागि धेरै रुचि राख्दैनन् । ज्योतिष शास्त्र अनुसार केहि यस्ता राशि छन् जुन राशि भएका मानिसहरु सजिलैसँग प्रेममा पर्छन् ।

मिथुन : भनिन्छ यी राशि भएका मानिसहरु चाँडै नै मायामा पर्छन् र आफ्नो भविष्य पनि उसँग देख्न थाल्छन् । तर त्यतिनै छिटो यिनीहरुको प्रेम सम्बन्छ सकिन सक्छ ।

कर्कट : यी राशिका मानिसहरु धेरै नै सेन्सेटिव हुन्छन् । जो कोही यिनीहरुसँग राम्रो व्यवहार गर्छन् यिनीहरुलाई चाँडै नै मनपर्छन् । तर यिनीहरु प्रेम सम्बन्धलाई लिएर धेरै नै इमान्दार हुन्छन् ।

कन्या : यस राशिका मानिस खुल्ला विचारका हुन्छन् र कडा परिश्रमबाट केहि हासिल गर्ने विश्वास राख्छन् । यिनीहरु कहिले पनि आफ्नो मनको कुरा लुकाएर राख्दैनन् । यिनीहरुलाई यदि यस्तै व्यक्ति मिल्यो भने उनीहरुसँग भावनात्मक रूपमा जोडिन पुग्छन् ।

मीन : यिनीहरु प्रेमसम्बन्धमा अरुभन्दा भिन्दै हुन्छन् । यिनीहरु जोसँग आफूलाई सजिलो महसुस गर्छन् उनीहरुसँगै प्रेममा पर्छन् ।

कुम्भ : यी राशिका मानिसहरु सधैँय मानिसहरुको आकर्षणको केन्द्र बन्न चाहन्छन् । त्यसैले जोकोहिले यिनीहरुलाई भाउ दिन्छन् यिनीहरु उसैको हुन्छन् ।

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ७ : १४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा