२०८३, ३१ श्रावण सोमबार

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटनामा २ जनाको मृत्यू,घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुदै

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटनामा २ जनाको मृत्यू,घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुदै


काभ्रे १८ कार्तिक काभ्रेको कोशीपारीमा ट्रक दुर्घट्नामा परी दुईजनाको मृृत्यू भएको छ । मृत्यु हुनेहरुमा भुम्लु गाउँपालिका वडा नं ६ का अन्दाजी १८ वर्षिय सुमन पहरी र ३१ वर्षिय सरोज पहरी रहेका छन् ।

घाइतेहुनेहरुमा निरबहादुर शिवभक्ति, कृष्ण पहरी, चालक सरोज पहरी, विसाल शिवभक्ति र विरबहादुर पहरी रहेका छन् । उनिहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको स्थानीय लालकाजी पहरीले खबरघरलाई बताए । कृष्ण पहरी पुर्व जनमुक्ति सेना नेपाल तथा पहरी राष्ट्रिय मुक्तिमोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि अन्दाजी १ सय फिट तल खसी दुर्घना भएको थियो । ट्रकमा ७ जना सवार थिए ।

दुर्घटना विर्तिादेउराली चौंरीदेउराली गाउँपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा भएको थियो ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ४५ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा