२०८३, १४ कार्तिक शनिबार

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो


बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ ।

बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो ।रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए । केही समयमा दुईतर्फी यातायात सुचारु हुने उनले बताए ।

प्रकाशित मिति : २०८२, २५ असार बुधबार  १ : २७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा