२०८२, २३ कार्तिक शनिबार

जापनिज महिलाहरु हाँस्दा किन मुुख छोप्छन् ?

जापनिज महिलाहरु हाँस्दा किन मुुख छोप्छन् ?


तपार्इंहरु मध्ये कतिले विचार गर्नुु भएको छ, जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापनको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् ।

यस्ता छन् जापनिज महिलाहरुले हाँस्दा मुुख छोप्नुका कारणहरु
पहिलो कारण अमेरिकन संस्कार अनुुसार महिलाहरु हाँस्नुुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुुख छोप्ने सँस्कार रहेको छ ।

जापनिज सँस्कारमा महिलाहरु ठूुलो स्वरले हाँसेको राम्रो मानिदैन । देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूुलुुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुुने गर्दछ ।

धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्। तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन ।

अन्य महिलाहरुले आफूूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुुख छोप्ने गर्छन । चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुुख छोप्नुु पर्ने कुनै कानूून त छैन ।

तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुुख छोपेर हाँस्नुुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो ।

तर जापानमा हुुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन। विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् ।

तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : ०० बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा