२०८२, २८ चैत्र आईतबार

घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई

घुस लिँदालिँदै पक्राउ परे बौद्ध वृत्तका डीएसपी श्याम राई


काठमाडौँ, २० असोज:महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दंगालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गर्दै विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । ‘बौद्ध बृत्तका डीएसपी श्याम रार्इ कार्यालय नजिकै घुस लिँदा लिँदै पक्राउ परेका हु्न्’, उनले भने, ‘मुचुल्का उठाउने काम भइरहेकाले यसको विस्तृत विवरण प्राप्त हुने क्रममा छ ।’

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ९ : ३३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४