२०८३, २२ भाद्र मंगलबार

भोली बन्दैछ खास योग : यसरी उठाउनुहोस शुभ अवसरको लाभ

भोली बन्दैछ खास योग : यसरी उठाउनुहोस शुभ अवसरको लाभ


शास्त्रमा कुल २७ नक्षत्रको वरण गरिएको पाइन्छ जसमा पुष्य नक्षत्रको सबैभन्दा शुभ नक्षत्र मानिन्छ। यी सबै नक्षत्रमा पुष्प नक्षत्रको स्थान ८ औ स्थानमा हुने गर्छ। पुष्य नक्षत्रलाई सबै नक्षत्रको राजा मानिन्छ। यस नक्षत्रमा गरिएको कार्य सर्वथा सिद्धि हुने पुराणमा बताइएको छ।

पुष्य नक्षत्रमा नयाँ चीजको खरिद गर्नाले सुख-समृद्धि र वैभवमा बढोतरी हुने गर्छ। यस नक्षत्रमा जमीन र घरमा लगानी गर्नाले लामो समयसम्म लाभकारी सिद्ध हुने गर्छ । यस नक्षत्र ३० अक्टुबरको विहान ३ : ५० मिनेटमा शुरु भएर अर्को दिन बिहिबार बिहान २ : ३० सम्म रहनेछ । बुध पुष्य नक्षत्रमा शुभ ग्रहको प्रभाव हुनका कारण यस दिन कुनै पनि सामान खरिद गर्नु शुभ रहन्छ । यसो गर्दा धन-सम्पतिमा उन्नती हुनेछ । जहिले पनि पुष्य नक्षत्रको दिन नयाँ सामान किन्नु अत्यन्त शुभ रहन्छ । यस दिन सबै चिज किन्दा शुभ फल प्राप्त हुने गर्छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ३९ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर