२०८२, १८ फाल्गुन मंगलबार

काभ्रेमा जीप दुर्घटना: पत्रकार पराजुली सहित २ जनाको मृत्यु, ४ घाइते

काभ्रेमा जीप दुर्घटना: पत्रकार पराजुली सहित २ जनाको मृत्यु, ४ घाइते


काभ्रे ,कार्तिक १०: काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा जिप दुर्घटना भएको छ। बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको मृत्यु भएको छ।दुर्घटनामा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेको वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले जानकारी दिए ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतक पराजुली पत्रकार हुन्। घाइते ४ जनालाइ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । जिपमा सवार यात्रुहरु मण्डन देउपुरकै एउटा ढुङ्गा खानी निरिक्षण गर्न गएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ४ : २५ बजे

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको