२०८३, २२ भाद्र मंगलबार

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान

तीन महिनामा उपलब्धि शून्य, यसरी हुँदैछ अनुसन्धान


कञ्चनपुर , कात्तिक ९ : निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना पुग्दा पनि दोषी पत्ता लगाउन गरिएका अनुसन्धानको उपलब्धि शून्य रहेको छ । प्रहरीले आफ्नै तरिकाले गरेका अनुसन्धान र सरकारबाट गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले शंकास्पद देखाएका सबै व्यक्तिसँग गरिएको सोधपुछबाट अहिलेसम्म ठोस तथ्य फेला पर्न सकेको छैन ।

कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘विभिन्न नयाँ नयाँ टुल, शैली प्रयोग गरी विभिन्न कोणबाट हामीले अनुसन्धान गरिरहेका छौं ।’

उनले अनुसन्धान साँघुरिँदै गएको पनि बताए । शंकाको घेरमा रहेका डेढसय जनाभन्दा बढीलाई सोधपुछ गरिसकेको जानकारी उनले दिए । उनका अनुसार अन्य शंकास्पद विभिन्न व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ५१ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको