२०८३, १० जेष्ठ सोमबार

पाँच किलो चरेश बरामद

पाँच किलो चरेश बरामद


बागलुङ, २१ भदौ : बडीगाड गाउँपालिका–७ सिरखरीबाट प्रहरीले आज दिउँसो अवैध लागुऔषध चरेश बरामद गरेको छ । स्थानीय रणबहादुर विकको बारीमा बेवारिसे छोडिएको झोला जाँच गर्दा पाँच किलो चरेश भेटिएको प्रहरीले जनाएको छ । चरेशसँगै झोलामा ज्याकेट, सल, चुरोट, लाइटर र बिस्कुट फेला परेको छ ।

शङ्कास्पद झोला देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चरेश कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको भीमगिठे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ९ : ०३ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी