२०८३, ७ कार्तिक शनिबार

पाँच किलो चरेश बरामद

पाँच किलो चरेश बरामद


बागलुङ, २१ भदौ : बडीगाड गाउँपालिका–७ सिरखरीबाट प्रहरीले आज दिउँसो अवैध लागुऔषध चरेश बरामद गरेको छ । स्थानीय रणबहादुर विकको बारीमा बेवारिसे छोडिएको झोला जाँच गर्दा पाँच किलो चरेश भेटिएको प्रहरीले जनाएको छ । चरेशसँगै झोलामा ज्याकेट, सल, चुरोट, लाइटर र बिस्कुट फेला परेको छ ।

शङ्कास्पद झोला देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चरेश कसले राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको भीमगिठे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ९ : ०३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना