२०८२, ९ फाल्गुन शनिबार

नेपाली काङ्ग्रेसका तारादेवी भट्ट सुशासन समितिका सभापतिमा निर्वाचित

नेपाली काङ्ग्रेसका तारादेवी भट्ट सुशासन समितिका सभापतिमा निर्वाचित


काठमाडौँ, २१ भदौ राष्ट्रियसभा  दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसका तारादेवी भट्ट निर्वाचित हुनुभएको छ ।

सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ ।

यसअघि दलीय सहमतिमा विधायन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति चयन भइसक्नुभएको छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ६ : ५९ बजे

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन

रास्वपा सभापतिकै घरबाट तीन थान भरूबा बन्दुक बरामद

सिन्धुली । निर्वाचनको मिति नजिकिंदै गएका बेला सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले बिहीबार राति नेकपा

झण्डा जलाउने रास्वपा कार्यकर्तालाई नेशनल भोलेन्टियर फोर्सको कडा चेतावनी

काठमाडौं। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको