२०८२, १ माघ बिहीबार

देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

देशभरका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित


काठमाडौं, भदौ २१ । देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरुले यही भदौ ३१ गतेदेखि आन्दोलन गर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियनले संयुक्तरुपमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतको फैसलाअनुसार ‘सर्भिस ल’ कार्यान्वयन गर्नुपर्ने बताए ।

विद्यालयका कर्मचारीहरुले पनि श्क्षिकसरहको सेवा–सुविधा पाउनुपर्ने उनीहरुको माग छ ।शिक्षा ऐन आठौं संशोधनको दफा १६ अनुसार दरबन्दी, पदस्थापन, सञ्चयकोष, समायोजन, पोसाकभत्ता, निवृत्तभरणलगायतका सुविधाबाट आफूहरुलाई बन्चित गरिएको गुनासो उनीहरुको रहेको छ ।ऐन कार्यान्वयन गर्न पटक–पटक गरिएको अनुरोधलाई सरकारले बेवास्ता गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७५, २१ भाद्र बिहीबार  ७ : १५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा