२०८२, १ माघ बिहीबार

त्रिशूली नदीमा डुबेर मजदुरको मृत्यु

त्रिशूली नदीमा डुबेर मजदुरको मृत्यु


धादिङ, १८ भदौ: बालुवा झिक्ने क्रममा आज त्रिशूली नदीमा डुबेर एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा सिद्धदलेबक गाउँपालिका–७ का २८ वर्षीय प्रकाश थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदीबाट बालुवा झिक्न लाग्दा उनको डुबेर मृत्यु भएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ भाद्र सोमबार  ८ : ०४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा