२०८२, २ माघ शुक्रबार

प्रदेश प्रहरी ऐन विवादमा, संघ र प्रदेशबीच पनि द्वन्द्व

प्रदेश प्रहरी ऐन विवादमा, संघ र प्रदेशबीच पनि द्वन्द्व


काठमाडौं, भदौ १६: प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ । प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तरक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

‘संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्याख्या भएको अधिकार पनि नदिने,’ उनले भने, ‘केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं, तर हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।’ प्रहरी प्रदेश ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टबराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दावी गरे ।
–कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार  ७ : ०८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा