२०८२, ५ चैत्र शुक्रबार

बर्दियामा बस दुर्घटना: एकको मृत्यु,सात घाइते

बर्दियामा बस दुर्घटना: एकको मृत्यु,सात घाइते


गुलरिया, बर्दिया, १५ भदौ : बर्दियाको बाँसगढीमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरदेखि काठमाडौँ जाँदै गरेको ना५ख ८१२० नंको यात्रु बसले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने माछागढको गौतम चोकमा ठक्कर दिँदा पैदल यात्री बाँसगढी– ९ थमनीका ६० वर्षीया बेलमाया शाहीको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाँसगढीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक पुरुषोत्तम पौडेलका अनुसार बसमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये ठाकुरबाबा– १ का ४४ वर्षीया राधिका चौधरीको अवस्था गम्भीर छ । घाइतेको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ भाद्र शुक्रबार  ८ : ५८ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३