२०८२, २४ चैत्र बुधबार

भिभिअाइपी पाहुना हिँड्ने बाटाेमा अाज कहाँ-कहाँ हुँदैछ सडक अवरुद्ध र जाम ?

भिभिअाइपी पाहुना हिँड्ने बाटाेमा अाज कहाँ-कहाँ हुँदैछ सडक अवरुद्ध र जाम ?


काठमाडौं , १४ भदौ: बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ उद्घाटनको दिन अाज (बिहीबार) विभिन्न ठाउँमा सडक अवरुद्ध हुने भएकाे छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडक करिब तीन घण्टा अवरुद्ध हुने ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री बिहिबार नै आउने भएकाले बिहान ७.४५ देखि सडक जाम भइसकेकाे छ । याे जाम कम्तीमा पनि १० बजे सम्म हुने र परिस्थितिवश लम्बिन पनि सक्नेछ ।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, सहिदगेट, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक महाशाखाले जनाएको छ। बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०७५, १४ भाद्र बिहीबार  ९ : ०१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि