२०८१, २ माघ बुधबार

विप्लवलाई सुरक्षा थ्रेट

विप्लवलाई सुरक्षा थ्रेट


काठमाडौं, भदौ २ : विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।
-नेपाल समाचारपत्र

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ६ : २६ बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं