२०८२, १६ माघ शुक्रबार

कृषि शिक्षालाई श्रम र उद्योगसँग जोड्नुपर्छ : नेता शर्मा

कृषि शिक्षालाई श्रम र उद्योगसँग जोड्नुपर्छ : नेता शर्मा


रत्ननगर, १ भदौ :नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले श्रममा आधारित कृषि शिक्षाको विकास जरुरी रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनको अखिल (क्रान्तिकारी) एकाइ समितिद्वारा आज भरतपुरमा आयोजित विद्यार्थी बिदाइ कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि शिक्षालाई श्रम र उद्योगसँग जोडेर अघि बढ्नुपर्दछ ।”

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले देशको विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षाको आवश्यकता रहेको उल्लेख गर्दै कृषि विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिने नभई आफैँले कृषि शिक्षा र अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि आवश्यक जग्गा सरकारले व्यवस्थापन गर्ने बताउँदै उहाँले हरेक प्रदेशमा कृषि शिक्षा जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०७५, १ भाद्र शुक्रबार  ७ : ०२ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम