२०८२, १४ चैत्र आईतबार

सिन्धु खोलाले बगाउँदा एक जनाको मृत्यु

सिन्धु खोलाले बगाउँदा एक जनाको मृत्यु


चौतारा, ३१ साउन : सिन्धु खोलाले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बाँसबारीका ५५ वर्षीय लक्ष्मीबहादुर माझी रहेको प्रहरीले जनाएको छ ।

खोलापारिको बारीमा जानेक्रममा आज बिहान खोला तर्दा बगाएर नजिकैको इन्द्रावती नदीमा मिसाएपछि उनी बेपत्ता भएका थिए । मृतकको शव अपराह्न ४ बजे इन्द्रावती गाउँपालिकाअन्तर्गत भीमटारस्थित बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ७ : ५८ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर