२०८३, १३ भाद्र आईतबार

निजी क्षेत्र सशक्त बनोस्ः राष्ट्रपति भण्डारी

निजी क्षेत्र सशक्त बनोस्ः राष्ट्रपति भण्डारी


काठमाडौँ, २९ साउन: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्र अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ । सार्क उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग आज अपराह्न राष्ट्रपति कार्यालयमा भएको सामूहिक भेटमा उहाँले मुलुकको आर्थिक विकासमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दै आएको निजी क्षेत्रलाई आफूले सधँै उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चीन र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य राष्ट्रबाट नेपालमा लगानी भित्र्याउन महासङ्घलाई अगुवाइ गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २९ श्रावण मंगलबार  ९ : २६ बजे

बाढीपीडितका लागि MAXUS नेपालको ७० लाख ‘सहयोग प्याकेज’

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले हालैको विनाशकारी बाढीबाट

बाढीपीडितका लागि नेपाल बैंकको दरिलो साथ, ३ करोड १ लाख सहयोग

काठमाडौं । रसुवा र नुवाकोटका बाढीपीडितका लागि नेपाल बैंकले ३

रसुवा बाढीमा नाइमाको ‘ठूलो साथ’, राहत कोषमा ५० लाख

काठमाडौं । रसुवाको भोटेकोशी बाढीले ठूलो क्षति पुर्‍याइरहेका बेला नेपाल

बाढीपहिरो पीडितका लागि लुम्बिनी विकास बैंकको २५ लाख सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बाढी, पहिरो तथा प्राकृतिक

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल