२०८३, १० भाद्र बिहीबार

सांसद नविना लामाको विवाह बैशाख १३ गते, प्रमुख अतिथि प्रधानमन्त्री

सांसद नविना लामाको विवाह बैशाख १३ गते, प्रमुख अतिथि प्रधानमन्त्री


काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख १३ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।

लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँग रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन्। काभ्रेको मादन कुडारीमा जन्मेकी नविना लामाले काभ्रेकै पाँचखाल नगरपालिकाका प्रविण श्रेष्ठसंग विवाह गर्न लागेकी हुन् ।  नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् । विवाह आर्मी अफिसर्स क्लब काठमाडौंमा हुने परिवार स्रोतले जनाएकोछ ।

अनेरास्ववियुको अध्यक्ष भएपछि विहे गर्ने घोेषणा गरेकी नविना लामाले विवाहलाई सामान्य रुपमा सम्पन्न गर्ने योजना रहेको लामाले बताइन् ।

प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार  ७ : १४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री