२०८३, २९ जेष्ठ शनिबार

मध्यरातमा उदायो सूर्य,चन्द्र लामाको सानदार विजयी,डन गणेश पराजीत

मध्यरातमा उदायो सूर्य,चन्द्र लामाको सानदार विजयी,डन गणेश पराजीत


काठमाण्डौँ/ काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार गणेश लामा भन्दा ४ हजार १७७ मत अन्तर छ ।  चन्द्रले २४ हजार ४४७ मत ल्याएका छन् भने गणेश लामाले २० हजार २७० मत ल्याएका छन् ।

चन्द्र लामाका शुभचिन्तक र शुभेच्छुकहरु अहिले मतगणना भइरहेको स्थल शैक्षिक तालिम केन्द्रमा जम्मा भएर विजयी र्याली निकाल्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  १० : १५ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको