२०८२, २७ असार शुक्रबार

मध्यरातमा उदायो सूर्य,चन्द्र लामाको सानदार विजयी,डन गणेश पराजीत

मध्यरातमा उदायो सूर्य,चन्द्र लामाको सानदार विजयी,डन गणेश पराजीत


काठमाण्डौँ/ काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार गणेश लामा भन्दा ४ हजार १७७ मत अन्तर छ ।  चन्द्रले २४ हजार ४४७ मत ल्याएका छन् भने गणेश लामाले २० हजार २७० मत ल्याएका छन् ।

चन्द्र लामाका शुभचिन्तक र शुभेच्छुकहरु अहिले मतगणना भइरहेको स्थल शैक्षिक तालिम केन्द्रमा जम्मा भएर विजयी र्याली निकाल्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  १० : १५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत